६ फाल्गुन २०८२, बुधबार

Tag: कर्णाली करिडोर

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

काँक्रेविहार, सुर्खेत । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो