८ मंसिर २०८१, शनिबार

Tag: करको दर घटाउने

आयोगको स्पष्टीकरणपछि गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज

पोखरा । गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगको दोस्रो पटक स्पष्टीकरण सोधेपछि गण्डकी सरकारले करको दर घटाउने निर्णय खारेज गरेको हो । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका