६ आश्विन २०८१, आइतबार

Tag: औद्योगिक सुरक्षा

नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

परासी, ८ असार । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका उद्योग व्यवसायीहरूले माग गरेका छन् । असुरक्षाका कारणले उद्योग सञ्चालन गर्न कठिनाई हुँदै गएकोले सरकारी नीति बमोजिम नै औंद्योगिक सुरक्षा बलको व्यवस्था गर्न