५ आश्विन २०८१, शनिबार

Tag: ओम डेभलपमेन्ट बैंक

एनएमबि बैंकको साधारणसभाबाट ओम बैंक गाभ्ने प्रस्ताव पारित

काठमाडौँ । एनएमबि बैंकको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंक गाभ्ने प्रस्ताव पारित गरेको छ । दुवैको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदनका आधारमा शेयर मूल्य अनुपात ओमको १ सय बराबर एनएमबिको ७६ रहनेगरी स्वीकृत भएको छ । अब ओम डेभलपमेन्ट