८ मंसिर २०८१, शनिबार

Tag: ओझेल

ऐतिहासिक र पर्यटकीय महत्वको तनहुँसूर ओझेलमा

तनहुँ । व्यास नगरपालिका–११ स्थित तनहुँसूर ऐतिहासिक र पर्यटकीय सम्भावना हुँदाहँुदै ओझेलमा परेको छ । समुद्री सतहबाट एक हजार २४५ मिटर उचाइमा रहेको तनहुँसूर पहिलेजस्तो भरिभराउ छैन, यहाँका बासिन्दा शहरकेन्द्रित भएका छन् । अर्कातर्फ सरकारले पनि यसको ऐतिहासिक र पर्यटकीय