११ आश्विन २०८१, शुक्रबार

Tag: एम्नेस्टी इन्टरनेशनल नेपाल

मानव अधिकारको अवस्था सन्तोषजनक देखिएन – एम्नेस्टी इन्टरनेशनल नेपाल

काठमाडौँ, १६ माघ । एम्नेस्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एशिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक प्रतिवेदनमा विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि दशक लामो सशस्त्र