काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीको अर्को समानान्तर समूह झलनाथ खनाल-माधव नेपाल समूहले ओलीलाई यतिठुलो धोका दिन ठूलो षडयन्त्र गरेको पर्दाफास भएको छ । नेकपाको खनाल-नेपाल समूह ‘आफ्नै खुट्टामा बन्चरो’ हानेर अर्को पार्टीलाई