१५ आश्विन २०८१, मंगलबार

Tag: एमालेको टिकट

जित्ने सम्भावना भएका लोकप्रियलाई एमालेको टिकट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी