ताप्लेजुङमा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी
काठमाडौं । ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन् । उनले १३९६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११७११ प्राप्त गरेर दोस्रो स्थानमा रहे । नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद