१४ आश्विन २०८१, सोमबार

Tag: एमाले डडेल्धुरा अध्यक्ष

एमाले भोजपुर अध्यक्षमा शरण राई, बैतडीमा पाल

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले भोजपुर जिल्लाको अध्यक्षमा शरण राई विर्वाचित भएका छन् । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । डडेल्धुरा जिल्लाको अध्यक्षमा प्रकाश सावँद विर्वाचित भएका छन् ।