४ आश्विन २०८१, शुक्रबार

Tag: एफपीओ

नेपाल बैंकको एफपीओको निष्काशनकर्ता सिद्धार्थ क्यापिटल

१७ वैशाख, काठमाण्डौ ।  नेपाल बैंक लिमिटेडले विक्रि गर्न लागेको एफपीओ निष्कासनका लागि विक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको