४ फाल्गुन २०८२, सोमबार

Tag: एकैपटक बस्दै

संसदीय समिति क्रियाशील, दशै वटाको बैठक आज बिहान एकैपटक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा गठन भएको ६ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान ९ बजे १० वटै समितिका