४ फाल्गुन २०८२, सोमबार

Tag: एकैघर

हुम्लामा पहिरोले पुरिँदा एकैघरका ६ जनाको मृत्यु

हुम्ला । हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरामा पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिरामा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब