१ फाल्गुन २०८२, शुक्रबार

Tag: एकल सिफारिस

कांग्रेस सभापति देउवा डडेल्धुराबाट आठौँ पटक चुनाव लड्दै, एकल सिफारिस

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको आज बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो । आगामी फागुन २१ गते हुने