कथा शीर्षक : अनामिका (भाग-७) – एक अन्तरजातीय प्रेम कथा
ज्यूँनलाई पनि त एउटा आधार चाहिन्छ । जीवन मेरो लागि त्यहि आधार थियो । जीवनसँगै ज्यूँने मिठा सपना देखेको थिए । निरुको कुराले मन अमिलो भएर आउँछ । सायद उसको संगतले म आफैंले आफैंलाई म के र को हु भन्ने