१३ आश्विन २०८१, आइतबार

Tag: ऋण तिर्न नसक्दा

लघुवित्तको सास्ती : ऋण तिर्न नसक्दा परिवारको भयो बिचल्ली

भजनी । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्दै छिन् । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको