१ फाल्गुन २०८२, शुक्रबार

Tag: ऊर्जामार्गको आपूर्ति

अविच्छिन्न ऊर्जामार्गको आपूर्तिमा जानैपर्ने ताप्लेजुङ

ताप्लेजुङ । हिमालपारिका जिल्लामध्ये ताप्लेजुङ एउटा यस्तो भूगोल हो, जहाँ प्रकृतिले जल–शक्ति, सौन्दर्य र सम्भावनाको असिम स्रोत बाँडेको छ । विश्वकै दुई शक्ति राष्ट्रलाई जोड्ने जिल्ला ताप्लेजुङको टिपताला नाका हुँदै चीनलाई र भारतलाई जोड्ने नाकाहरु व्यवस्थित गराई व्यापारिक मुनाफा आर्जन