१३ आश्विन २०८१, आइतबार

Tag: उपदेश

बुद्धका उपदेश उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री

हेटौँडा, २५ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । बुद्ध पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले विश्वशान्तिका अग्रदूतको जन्म, गृहत्याग, ज्ञान प्राप्ति तथा महापरनिर्वाण प्राप्त गरेको पवित्र दिनका