१० फाल्गुन २०८२, आइतबार

Tag: उपत्यका छाड्नेको सङ्ख्या

उपत्यका छाड्नेको सङ्ख्या ५ लाख ५३ हजारभन्दा बढी

काठमाडौँ । दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु