६ फाल्गुन २०८२, बुधबार

Tag: उपचार सफलता

उपचार सफलतामा नेपाल अगाडि, निको भए ७२ प्रतिशत संक्रमित

साउन २५, काठमाडौँ । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८