११ आश्विन २०८१, शुक्रबार

Tag: उपकरण प्रयोगविहीन

११ लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

पर्वत । पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका