काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम बडूलाई