११ आश्विन २०८१, शुक्रबार

Tag: उद्यमशीलता वृद्धि

उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : उद्योगमन्त्री भण्डारी

पाटन (ललितपुर), ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा