७ आश्विन २०८१, सोमबार

Tag: उत्पादित टिमुर

सल्यानमा उत्पादित टिमुर ४० जिल्लामा निर्यात

सल्यान २२, असार । सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो । जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले