२ मंसिर २०८१, आइतबार

Tag: उत्पादन र वितरण

उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण

काठमाडौँ, ९ साउन । वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । सुख्खा मौसममा उपत्यकामा