३ फाल्गुन २०८२, आइतबार

Tag: उत्तेजनापूर्ण अभिव्यक्ति

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई आयोगको चेतावनी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ । आयोगले आज सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको हो । आयोगले प्रधानमन्त्री ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण