५ आश्विन २०८१, शनिबार

Tag: उत्खनन कार्य

उत्खनन कार्य बन्द नहुनुको लिखित जवाफ माग

काठमाडौँ, २९ जेठ । सर्वोच्च अदालतले सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्य बन्द नगर्नुको लिखित जवाफ माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गत शुक्रबार गैरकानूनी रुपमा भएको उत्खनन कार्य बन्द नगर्नुको कारण आगामी असार ८