१३ आश्विन २०८१, आइतबार

Tag: ईश्वरी पौडेल

संचारजगत कागले कान लग्यो भनेर कागको पछाडि दौडिरहेको छ : पौडेल

३० चैत, काठमाण्डौ । सरकारी आय–व्ययको अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपतिसमक्ष बुझाईको प्रतिवेदनमा अधिकांश सरकारी निकायले जथाभावी खर्च गरेको देखिएको छ भने सेवा सुविधामा चरम लापरबाही गर्ने गरेको भेटिएको छ ।