बेरुत, २३ साउन । लेबनानको भ्रमणमा बेरुत पुग्नु भएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयबासीहरुले बेरुतको बन्दरगाह बिस्फोटका लागि लेबनानी नेताहरु जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् । बिस्फोटको प्रत्यक्ष अबलोकनका लागि पुग्नुहुँदा त्यहाँ भेला भएका स्थानीयबासीले म्याँक्रोमाथि लेबनानी नेताहरुको