१२ मंसिर २०८१, बुधबार

Tag: इन्भेस्टमेन्ट बैंक

इन्भेस्टमेन्ट बैंकले जित्यो २ अर्बको मुद्दा

काठमाडौं, जेठ २८ । नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग