१३ फाल्गुन २०८२, बुधबार

Tag: इन्डोनेसियामा बाढी

इन्डोनेसियामा बाढीमा परी १६ जनाको मृत्यु, २३ जना बेपत्ता

जाकार्ता, ३१ असार । इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । यस बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य