२३ फाल्गुन २०८२, शनिबार

Tag: इनारमा डुबेर

काठमाडौँको भोटेबहालमा इनारमा डुबेर २ जना युवाको मृत्यु

काठमाडौँ । काठमाडौँमा इनारमा डुबेर दुई जना युवाको ज्यान गएको छ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको हो । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला