५ फाल्गुन २०८२, मंगलबार

Tag: इनामेल कालोबजारी

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । विगत २० वर्षदेखि गोदाम