१२ आश्विन २०८१, शनिबार

Tag: इग्लिस प्रिमियर लिग

चेल्सी विरुद्धको जितले म्यानचेस्टरलाई उपाधि यात्रामा सहज

एजेन्सी, २१ फागुन । इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले चिरप्रतिद्धन्द्धी चेल्सीलाई एक शून्यले हराएको छ । जितसँगै सिटीले उपाधि यात्रा थप मजबुत बनाएको छ । घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा बेर्नार्डो