३० आश्विन २०८१, बुधबार

Tag: आश्विन शुक्लपक्ष एकादशी

आश्विन शुक्लपक्ष एकादशी : आज पनि दशैंको टीका लगाइँदै

काठमाडौं । आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु टीका र जमरा लगाउने क्रम आइतबार पनि निरन्तर चलिरहन्छ