३ फाल्गुन २०८२, आइतबार

Tag: आलु

आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन

पर्वत । पर्वतमा आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले एक करोड ५० लाख विनियोजन गरेको छ। यो वर्ष जिल्लाका सातवटै पालिकाका ११० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ। गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै