८ मंसिर २०८१, शनिबार

Tag: आर्थिक विकास

मुलुकको ध्यान अब आर्थिक विकासमा : उपराष्ट्रपति पुन

१ माघ, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल मगर संघद्वारा भृकुटीमण्डपमा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन् । उनले स्थानीय,