३ आश्विन २०८१, बिहीबार

Tag: आयुर्वेदिक र धार्मिक

यस्तो छ तुलसीको आयुर्वेदिक र धार्मिक महत्व

काठमाडौँ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु