९ फाल्गुन २०८२, शनिबार

Tag: आयकर छुट

२० वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट

काठमाडौँ । सरकारले बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त