१ फाल्गुन २०८२, शुक्रबार

Tag: आय-व्ययको अनुमान

सरकारले चालु आर्थिक वर्षको आय–व्ययको अनुमान घटायो

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्च दुवैको अनुमान घटाएको हो । चालु आर्थिक