३ फाल्गुन २०८२, आइतबार

Tag: आधारभूत आवश्यकता

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकताः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता भएको बताएका छन्। चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आज आयोजित शङ्घाई सहयोग सङ्गठन (एससिओ) को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकको ‘उच्च–गुणस्तरीय ऊर्जा विकासका लागि नीति नवप्रवर्तन’सम्बन्धी