जाजरकोट, १२ जेठ । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?” यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का