१२ असार २०८१, बुधबार

Tag: आजको मौसम

२०७९ असोज १ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ