२०८१ मंसिर १९ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल मौसमको अवस्था हाल देशभर मौसम मूख्यतया सफा रहेको छ ।