दिगो लगानीको लागि एनएमबि बैंकको पहल : आइएफसी र मेटलाइफसँग साझेदारी
काठमाडाैं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) र मेटलाइफ (MetLife)सँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीमार्फत