७ फाल्गुन २०८२, बिहिबार

Tag: असुुरक्षित गर्भपतन

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै

असोज २१, काठमाडौं । कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराइन् तर औषधिसहित उनलाई २० हजार रुपियाँभन्दा