१३ फाल्गुन २०८२, बुधबार

Tag: अविलम्ब वार्ता

‘सरकार भारतसँग अविलम्ब वार्ता गर्न चाहन्छ’

काठमाडौँ, २९ वैशाख । सरकारले भारतसँग अविलम्ब वार्ता गरेर सीमासम्बन्धी समस्या समाधान गर्न चाहेको पुनः स्पष्ट गरेको छ । भारतसँग जुनसुकै तहमा वार्ता गर्न नेपाल तत्पर रहेको स्पष्ट गर्दै सरकारले भारतका कारण उत्पन्न पछिल्लो समस्या कूटनीतिक माध्यमबाटै निरुपण गर्ने नेपालको