९ मंसिर २०८१, आइतबार

Tag: अवधारणपत्र

रोजगारीका अवसर सिर्जना गर्न अवधारणपत्र सार्वजनिक

विराटनगर, १० जेठ । नेपाल उद्योग वाणिज्य महासङघ प्रदेश नं. १ ले रोजगारीका अवसर सिर्जना गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरेको छ । कोरोना भाइरस महामारीका कारण आउन सक्ने आर्थिक सङ्कट समाधानका लागि महासङ्घ प्रदेश नं