२ मंसिर २०८१, आइतबार

Tag: अर्थाभाव

अर्थाभावले सात वर्षदेखि ओछ्यानमै

सिमकोट । जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् । बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको