७ मंसिर २०८१, शुक्रबार

Tag: अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा बजेटमाथिको छलफल आज सकिएको छ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल आइतबार सकिएको हो । प्रतिनिधिसभामा बजेटमाथि आजसम्म सांसदले बोल्ने कार्यक्रम रहेकोले सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल